रास्वपाको त्रिवेणी ४ मा वडा कमिटी गठन

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ श्रावण २३, शुक्रबार (११ महिना अघि)
  • ५३१ पटक पढिएको

रास्वपाको त्रिवेणी ४ मा वडा कमिटी गठन

स्वतन्त्र पार्टी (रास्वपा) त्रिवेणी, सल्यानले त्रिवेणी गाउँपालिका–४ मा वडा कमिटी गठन गरेको छ।
शुक्रबार फलाबाङमा सम्पन्न भलाले २३ सदस्यीय वडा समिति चयन गरिएको हो। जसको समितिमा शंकर योगि सभापति, तुल्सिराम श्रीस, उपसभापति, चन्द्रकला बिष्ट सचिव, दिपेन्द्र भण्डारी सह–सचिव र तिलक बुढाथोकी कोषाध्यक्ष चयन भएका छन्
शंकर योगिको अध्यक्षतामा आज आयोजित
वडा कमिटी गठन समारोहमा रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपाली प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सहभागीहरूबीच हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली